Ncell | thePAY

Please Select a Language.

    Ncell

    Ncell

    नोट: खरीद पश्चात, भुक्तानी रद्ध वा फिर्ता गर्न मिल्ने छैन । thePAY App प्रयोग गरी Ncell Voice Pack सजिलै रिचार्ज गर्नुहोस ।

    thePAY बाट ‘Ncell Voice Pack’ रिचार्ज गर्ने तरीका 

     

    1. thePAYएप खोल्नुहोस् र 'नेपाल/Overseas रिचार्ज' अप्सनमा जानुहोस्
    2. नेपाल देशको झण्डा चयन गरी विवरण बाट ‘Voice’ रोज्नुहोस 
    3. तल सामानको छवि “Ncell Voice Pack” रोज्नुहोस 
    4. रिचार्ज रकम चयन गरी, Ncell नम्बर राख्नुहोस। 
    5. "चार्ज" बटनमा ट्याप गर्नुहोस, तपाईंको  Ncell Voice Pack रिचार्ज  प्रक्रिया पूरा हुनेछ।